LibreOffice 7.1 Help
एउटा डेटा स्रोतका लागि थप विकल्प बर्णन गर्दछ ।
In a database window, choose Edit - Database - Properties, click Additional Settings tab
The availability of the following controls depends on the type of database:
डाटाबेस समाविष्ट सर्भरको होस्ट नाम प्रविष्ट गर्नुहोस्,उदाहरूका लागि ldap.server.com ।
डाटाबेस होस्ट गर्ने सर्भरका लागि पोर्ट नम्बर प्रविष्ट गर्नुहोस् ।
MySQL डाटाबेसका लागि JDBC ड्राईभरको नाम प्रविष्ट गर्नुहोस् ।
तपाईँले LibreOfficeमा हेर्न लाई प्रयोग गर्न चाहेको क्यारेक्टर सेट चयन गर्नुहोस् । यो सेटिङले डाटाबेसलाई असर पार्देन । तपाईँको सञ्चालन प्रणालीको पूर्वनिर्दारति क्यारेक्टर सेट प्रयोग गर्न लाई, "System" चयन गर्नुहोस् ।
पाठ र dBase डाटाबेसहरू क्यारेक्टर सेटहरूमा निश्चीत साइज क्यारेक्टर लम्बाइद्वारा अवरोध गरिएका छन,जहाँ सबै क्यारेक्टरहरू बाइट्सको उही नम्बरले सङ्केतन गरिएका छन ।
ओर्याकल डाटाबेसका लागि JDBC ड्राईभरको नाम प्रविष्ट गर्नुहोस् ।
थप ड्राईभर विकल्प बर्णन गर्नुहोस् ।
कोटिको हालको डेटा स्रोत प्रयोग गर्दछ । ODBC डेटा स्रोत डाटाबेस सर्भर भएको बेलामा यो विकल्प उपयोगी हुन्छ । यदि ODBC डेटा स्रोत डिबेस ड्राइभर हो भने सो विकल्प चयन नगर्नुहोस् ।
LDAP डाटाबेस खोज्न लाई सुरु बिन्दु प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि, dc=com ।
तपाईँले LDAP सर्भर पहुँच गरेको बेलामा तपाईँले लोड गर्न चाहेको रेकर्डहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
फाइलमा सबै रेकर्डहरू प्रदर्शन गर्दछ, मेटिएका रूपमा चिन्हित गरिएका समेत । यदि तपाईँले यो जाँच बाकस चयन गर्नुभयो भने,तपाईँले रेकर्डहरू मेट्न सक्नुहुन्न ।
dBase ढाँचामा, मेटिएका रेकर्डहरू फाइलमा रहन्छन ।
तपाईँले डाटाबेसमा गरेको परिवर्तन हेर्न लाई,डाटाबेसको जडान बन्द गर्नुहोस्,र त्यसपछि डाटाबेसमा पुन: जडान गर्नुहोस् ।
Opens the Indexes dialog, where you can organize the table indexes in the current dBASE database.
यदि पाठ फाइलको पहिलो लाइनमा फाँट नामहरू समाविष्ट भएमा यो जाँच बाकस चयन गर्नुहोस् ।
पाठ फाइलमा डेटा फाँटहरूलाई छुट्याउने क्यारेक्टर प्रविष्ट गर्नुहोस् वा चयन गर्नुहोस् ।
पाठ फाइलमा एउटा पाठ फाँट चिनाउने क्यारेक्टर प्रबिष्टि वा चयन गर्नुहोस् । तपाईँले उही क्यारेक्टरलाई फाँट बिभाजकको रूपमा प्रयोग गर्न सक्नुहुन्न ।
पाठ फाइलमा दशमलव बिभाजकको रूपमा प्रयोग भइरहेको क्यारेक्टर प्रविष्ट गर्नुहोस्,उदाहरणका लागि, एउटा अवधी (०.५) वा एउटा अल्पविराम(०,५) ।
पाठ फाइलमा हजारौ बिभाजकको रूपमा प्रयोग गरिएको क्यारेक्टर प्रबिष्टि वा चयन गर्नुहोस्, उदाहरणका लागि एउटा अल्पविराम(१,०००), वा एउटा अवधी (१.०००) ।
पाठ फाइलका लागि ढाँचा चयन गर्नुहोस् । तपाईँले चयन गरेको विस्तारले यो संवादमा भएका केही पूर्वनिर्धारित सेटिङहरूलाई असर गर्दछ ।