LibreOffice 24.8 सहयोग
हरेक टेम्प्लेट प्रकार र कागजात प्रकारका लागि निर्देशिकाबाट पढ्नु पर्ने र निर्देशिकामा लेख्नु पर्ने वर्णन गर्दछ ।
टेम्प्लेटहरू रूपान्तरण गर्नुपर्दछ कि, र तिनीहरू कसरी रूपन्तरण हुन्छ निर्धारण गर्दछ ।
नोट गर्नुहोस् कि "Text templates" लेबुल पहिलो पृष्ठबाट चयन गरिएकोमा निर्भर रहेर, परिवर्तन हुन सक्छ । उदाहरणका लागि, यदि माइक्रोसफ्ट वर्ड कागजातहरू चयन गरिएको छ भने, लेबुलले "Word templates" पढ्दछ ।
वर्णन गर्दछ कि टेम्प्लेटहरू रूपान्तरण गर्नुपर्छ ।
सङ्केत गर्दछ कि मिल्दो फाइलहरूका लागि चयन गरिएको निर्देशिकाको उपनिर्देशिकाहरू पनि खोजी गर्दछ ।
स्रोत फाइलहरू समावेश भएको निर्दैशिका वर्णन गर्दछ ।
निर्देशिका वर्णन गर्दछ जसमा गन्तव्य फाइलहरू लेखिएको हुन्छ ।
इच्छा गरिएको बाटो चयन गर्न संवाद खोल्दछ ।
कागजातहरू कसरी रूपान्तरण गरिन्छ निर्धारण गर्दछ ।
नोट गर्नुहोस् कि "Text documents" लेबुल पहिलो पृष्ठबाट चयन गरिएकोमा निर्भर रहेर, परिवर्तन हुन सक्छ । उदाहरणका लागि, यदि माइक्रोसफ्ट वर्ड कागजातहरू चयन गरिएको छ भने, लेबुलले "Word documents" पढ्दछ ।
सङ्केत गर्दछ कि कागजातहरू रूपान्तरण गर्नु पर्दछ ।
यहाँ तपाईँ कागजात रूपान्तरणकर्ता विजार्ड को मुख्य पृष्ठमा फर्कनसक्नुहुन्छ ।