LibreOffice 24.8 सहयोग
Specifies the type of Microsoft Office documents that will be converted.
माइक्रोसफ्ट अफिस कागजातहरू खुल्लाकागजात ढाँचामा रूपान्तरण गर्दछ ।
कागजातहरूलाई OpenDocument *.odt कागजातहरूमा Microsoft Word format *.doc मा रूपान्तरण गर्दछ ।
कागजातहरूलाई OpenDocument *.ods कागजातहरूमा Microsoft Excel format *.xls मा रूपान्तरण गर्दछ ।
कागजातहरूलाई OpenDocument *.odp कागजातहरूमा Microsoft PowerPoint format *.ppt मा रूपान्तरण गर्दछ ।
तपाईँको कार्य निर्देशिकामा कुन कागजातहरू रूपान्तरण भएको छ सो देखाउँदै लग फाइल सिर्जना गर्दछ ।
जारी राख्नुहोस् कागजात रूपान्तरणकर्ताको अर्को पृष्ठमा ।