समूह तत्व विजार्ड: डाटाबेस फाँट

यदि डाटाबेस कागजातसँग लिङ्क छ भए मात्र तो पृष्ठ दृश्यात्मक हुन्छ । यसले सन्दर्भ मान डाटाबेसमा बचत गर्नु पर्दछ कि वर्णन गर्दछ ।

सन्दर्भ मानहरू कहाँ बचत गर्ने हो सङ्केत गर्नुहोस् । सन्दर्भ मानले डाटाबेसमा समूह बाकसको हालको अवस्था प्रस्तुत गर्दछ ।

यो आदेश पहुँच गर्न...

In form design, click the Group Box icon on the toolbar
and use the mouse to create a frame - Wizards page 4, there must be a database connection.


द्रष्टव्य प्रतिमा

यदि कागजात डाटाबेसमा पहिले नै लिङ्क छ भने मात्र यो पृष्ठ प्रदर्शन हुन्छ ।


के तपाईँ डाटाबेस फाँटमा मान बचत गर्न चाहनुहुन्छ?

हो, म त्यसलाई निम्न डाटाबेस फाँटमा बचत गर्न चाहन्छु:

Specifies that you want to save the reference values in a database. The values are written in the data field selected in the list box. The list box displays all the field names from the database table that the form is linked to.

सूची बाकस

होइन, म फारममा मात्र मान बचत गर्न चाहन्छु ।

Specifies that you want to save the reference values in the form only, and not in the database.

कृपया हामीलाई समर्थन गर्नुहोस्!