LibreOffice 25.2 सहयोग
निर्धारण गर्नुहोस् कि तपाईँ पूर्वनिर्धारित चयनको रूपमा एउटा विकल्प फाँट चयन गरिएको हुनुपर्छ भन्ने चाहनुहुन्छ ।
यदि तपाईँले प्रयोगकर्ता मोडमा फारम खोल्नु भयो भने पूर्वनिर्धारित सेटिङहरू स्विकार गरिन्छ । यी सेटिङहरूसँग तपाईँले नियन्त्रण गुण पुर्वनिर्धारित वस्तुस्थिति निर्धारण गर्नुहोस् ।
विकल्प बाकसका लागि तपाईँ पूर्वनिर्धारित सेटिङहरू सेट गर्न चाहनुहुन्छ कि वर्णन गर्दछ ।
वर्णन गर्दछ कि तपाईँले फारम खोलि सकेपछि विकल्प फाँट पूर्वनिर्धारितको रूपमा चयन गर्नु पर्दछ । बाकसबाट विकल्प फाँट रोज्नुहोस् ।
विकल्प फाँट चयन गर्नुहोस् जुन तपाईँ पूर्वनिर्धारितको रूपमा लिन चाहनुहुन्छ जब फारम खुल्दछ ।
वर्णन गर्दछ कि कुनै पनि विकल्प फाँटलाई पूर्वनिर्धारित रोजाइ बनाउँन तपाईँव चाहनुहुन्छ ।