LibreOffice 7.5 Help
प्रकाशनको प्रकार निर्धारण गर्दछ ।
यदि तपाईँ फ्रेमहरू समावेश गर्न, शीर्षक सिर्जना गर्न, वा प्रस्तुतीकरण द्रष्टव्य प्रदर्शन गर्न चाहनुहुन्छ भने तपाईँले वर्णन गर्न सक्नुहुन्छ ।
निश्चित गरिएको निर्यातका लागि आधारभूत सेटिङहरू परिभाषित गर्दछ ।
निर्यात पृष्ठहरूबाट मानक HTML पृष्ठहरू सिर्जना गर्दछ ।
फ्रेमसँगै मानक HTML पृष्ठहरू सिर्जना गर्दछ । निर्यात गरिएको पृष्ठ मुख्य फ्रेममा राखिन्छ, र बायाँपट्टिको फ्रेमले हाइपरलिङ्कको रूपमा विषय सूची प्रदर्शन गर्दछ ।
तपाईँको कागजातका लागि शीर्षक पृष्ठ सिर्जना गर्दछ ।
वर्नन् गर्दछ कि तपाईँको द्रष्टव्यहरू पनि प्रदर्शन हुन्छ ।
किवस्क निर्यातको रूपमा पूर्वनिर्धारित HTML प्रस्तुतीकरण सिर्जना गर्दछ, जसमा स्लाईडहरू वर्णन गरिएको समयको परिमाण पछि स्वचालित तरीकाले उन्नत हुन्छ ।
स्लाईड परिवर्तन समयमा निर्भर गर्दछ जु तपाईँले प्रस्तुतीकरणमा हरेको स्लाईका लागि सेट गर्नु भएको छ । यदि तपाईँले म्यानुअल पृष्ठ परिवर्तन सेट गर्नु भयो भने, HTML प्रस्तुतीकरणले तपाईँको कुञ्जीपाटिबाट कुनै पनि कुञ्जी दवाएर नयाँ पृष्ठको परिचय दिन्छ ।
पृष्ठ परिवर्तन उल्लेख गरिएको समय अवधि व्यतीत भएपछि स्वचालित तरीकाले ठाउँ लिन्दँछ र प्रस्तुतीकरणको सामग्रीहरूमा निर्भर हुदैंन ।
हरेक स्लाईड प्रदर्शन गर्नका लागि समयको परिमाण परिभाषित गर्दछ ।
अन्तिम स्लाईड प्रदर्शन भईसकेपछि HTML प्रस्तुतीकरण स्वचालित तरीकाले पुन: सुरु हुन्छ ।
WebCast निर्यातमा, स्वचालित लिपिहरू पर्ल वा ASP समर्थनसँगै उत्पादन हुन्छ । यसले दर्शकको वेब ब्राउजरमा स्लाईडहरू परिवर्तन गर्न स्पिकर (उदाहरणका लागि, स्पिकर इन्टरनेटमा स्लाईड शो प्रयोग गरिने टेलिफोन वार्तालाप हो) सक्षम पार्दछ । तपाईँले पछि यस सेक्सन भित्र WebCast मा धेरै सूचनाहरू फेला पार्न सक्नुहुन्छ ।
जव तपाईँले ASP विकल्प चयन गर्नुहुन्छ, WebCast निर्यातले ASP पृष्ठहरू सिर्जना गर्दछ । नोट गर्नु होस् कि HTML प्रस्तुतीकरण ASPलाई समर्थन गरी वेब सर्भरद्वारा मात्र प्रदान गर्न सकिन्छ ।
HTML पृष्ठहरू र पर्ल लिपिहरू सिर्जना गर्न WebCast निर्यातद्वारा प्रयोग गरिन्छ ।
URL (स्वतन्त्र वा सम्बन्धित) वर्णन गर्दछ, जहाँ वेब सर्भरमा सिर्जना गरिएको HTML प्रस्तुतीकरण बचत गरिएको छ ।
उत्पादित पर्ल लिपिहरूका लागि URL (स्वतन्त्र वा सम्बन्धित) वर्णन गर्दछ ।
WebCast प्रविदि प्रयोग गरी LibreOffice Impress प्रस्तुतीकरणहरूका लागि दुई सम्भाव्य विकल्प छन्: सक्रिय सर्भर पृष्ठहरू (ASP) र पर्ल)
कुनै एउटा केसमा, WebCastलाई लिपि गरिएको रूपमा पर्ल वा ASP प्रदान गरेर HTTP सर्भरको आवश्यकता पर्दछ । त्यसैले, निर्यातित विकल्प HTTP सर्भरले प्रयोग गरेकोमा निर्भर रहन्छ ।
To export to ASP, in a LibreOffice Impress document choose File - Export. You then see the Export dialog in which you select HTML Document as the file type. Once you have selected a directory and entered a file name, click Save. For export as ASP, we recommend selecting a "secret" file name for the HTML file (see below for more details). You then see the HTML Export dialog. Several files will be written to the directory you have just selected.
प्रस्तुतकर्ताले दर्शकद्वारा स्लाईड दृश्य विच परिवर्तनमा प्रविष्टि गरिएको फाइल नाम प्रयोग गर्दछ । तपाईँले WebCast फाइलहरू स्थानिय तरीकाले बचत गर्न सक्नुहुन्छ वा सिधै HTTP सर्भरमा तिनीहरूलाई बचत गर्न सक्नुहुनस् । तपाईँले पछि FTPद्वारा स्थानिय तरीकाले बचत गरिएका फाइलहरू HTTP सर्भर मा बचत गर्न सक्नुहुन्छ । द्रटब्य गर्नुहोस् ती HTTP सर्भरमाथि अनुरोध गरिएको छ भने, मात्र WebCastले काम गर्दछ ।
दुई फरक HTML निर्यातका लागि समान निर्देशिका प्रयोग नगर्नुहोस् ।
HTML निर्यात विजार्डको दोस्रो पृष्ठमा प्रकाशन गर्ने प्रकार जस्तै WebCast चयन गर्नुहोस् ।
WebCastका लागि विकल्प क्षेत्र भित्र, सक्रिय सर्भर पृष्ठहरू(ASP) विकल्प चयन गर्नुहोस् । तपाईँले अब अन्य सेटिङहरू वर्णन गर् जारी गर्न सक्नुहुन्छ वा सिर्जना गर्नुहोस् वटन क्लिक गरी निर्यात सुरु गर्न सक्नुहुन्छ ।
निर्यात फाइल HTTP सर्भरबाट पहुँच हुने वित्तिकै तपाईँले WebCast प्रयोग गर्न सक्नुहुन्छ ।
उदाहरण:
मानौ कि तपाईँले आफ्नो कम्प्युटरमा माइक्रोसफ्ट इन्टरनेट सूचना सर्भर स्थापना गर्नु भएको छ । IIS सेटअपको बेला HTML प्रतिफल निर्देशिकाको रूपमा तपाईँले "c:\Inet\wwwroot\presentation" निर्देशिका प्रविष्टि गर्नुभयो । तपाईँको कम्प्युटरको URL निम्न अनुसार मानिन्छ: "http://myserver.com".
तपाईँले फाइल बचत गर्नु भईसक्यो जुन c:\Inet\wwwroot\presentation\ निर्देशिका भित्र निर्यार प्रक्रिया अवधिमा सिर्जना गरिएको थियो । यस निर्देशिका भित्र, निर्यातले HTML फाइल सिर्जना गर्दछ जसलाई उदाहरणका लागि, "secret.htm" नाम दिन सकिन्छ । तपाईँले यो नाम बचत संवाद (माथि हेर्नुहोस्) मा प्रविष्टि गर्नु भएको छ । प्रस्तुतकर्ताले अब जाभास्क्रिप्ट को समर्थन सहित कुनै पनि HTTP ब्राउजर भित्र http://myserver.com/presentation/secret.htm URL प्रविष्टिद्वारा HTML निर्यात फाइलहरू ब्राउज गर्न सक्नुहुन्छ । प्रस्तुतकर्ताले अब केही नियन्त्रणहरू प्रयोग गरेर पृष्ठ परिमार्जन गर्न सक्छ ।
दर्शकले अब URL http://myserver.com/presentation/webcast.asp को माध्यमद्वार प्रस्तुतकर्ताद्वारा चयन गरिएको स्लाईड देख्न सकिन्छ । तिनीहरू यस URLमा फेला परेका अन्य स्लाईडहरूमा सर्न सक्दैन, जब सम्म फाइल नामहरू चिनिएको हँदैन । कृपया पक्का गर्नुहोस कि HTTP सर्भरले निर्दैशीका सूची देखाउँदैन ।
LibreOffice Impress कागजातमा निर्यात गर्न फाइल - निर्यात रोज्नुहोस् । यसले निर्यात गर्नुहोस् संवाद खोल्दछ, जसमा तपाईँले फाइल प्रकारको रूपमा HTML कागजात चयन गर्नुहोस् । फोल्डर चयन गर्नु भएपछि र फाइल नाम प्रविष्टि गर्नु भएपछि, बचत गर्नुहोस् क्लिक गर्नुहोस् । यसले HTML निर्यात विजार्ड खोल्दछ । यसले भर्खरै चयन गर्नु भएको फोल्डरमा केही फाइलहरू लेख्दछ ।files to the folder you have just selected.
प्रविष्टि गरिएको फाइलाम स्लाईडको माध्यमद्वारा स्विच गर्न प्रस्तुतकर्ताद्वारा प्रयोग गरिन्छ । कृपया निर्देशिका चयन गर्नुहोस् ।
HTML निर्यातको दोस्रो पृष्ठमा, प्रकाशन प्रकारको रूपमा WebCast चयन गर्नुहोस् ।
WebCastका लागि विकल्प क्षेत्रमा, पर्ल चयन गर्नुहोस् ।
स्रोताहरूका लागि URL पाठ बाकसमा, HTML कागजातको फाइल नाम प्रविष्ट गर्नुहोस् जुन दर्शकद्वारा प्रयोग गरिनेछ । प्रस्तुतीकरणका लागि URL, निर्देशिकाको URL प्रविष्ट गर्नुहोस् जुन प्रस्तुतीकरणका लागि प्रयोग हुने छ र, पर्ल लिपिहरूका लागि URL, सि जि आइ लिपि निर्देशिकाका लागि URL प्रविष्ट गर्नुहोस् । तपाईँले अब विजार्डको निम्न पृष्ठहरूमा अरू सेटिङहरूको परिभाषा हिन सक्नुहुन्छ वा सिर्जना गर्नुहोस् वटन क्लिक गरेर निर्यात प्रक्रिया सुरु गर्न सक्नुहुन्छ ।
फाइल जुन निर्यातको बेला सिर्जना गरिएको छ अब पर्ल सक्षम HTTP सर्भरमा सेटअप गरिन्छ । पर्ल समर्थन भएको विभिन्न एछ टि टि पि सर्भरको कारणले गर्दा यो स्वत: गर्न सकिँदैन । पछि लाग्नु पर्ने चरणले अर्को वर्णन गरिने छ । कृपया तपाईँको सर्भर म्यानुअलसँग सम्मती लिनु होला वा यी चरणहरू तपाईँको सर्भरमा कसरी प्रयोग गरिन्छ आफ्नो सञ्जाल प्रशासकसँग सोध्नुहोस् ।
तपाईँले पहिले फाइलहरू सार्नु पर्दछ जुन HTTP सर्भरमा ठीक निर्देशिकामा निर्यात अवधिमा सिर्जना गरिएको थियो ।
Move all files having the htm, jpg and gif extensions into the directory on your HTTP server that has been referred to in the text box URL for presentation.
All files having the pl and txt extensions have to be moved into the directory on your HTTP server that has been referred to in the URL for Perl scripts text box. This directory has to be configured in a way that the Perl scripts contained there can also be run by an HTTP request.
युनिक्स प्रणालीमा फाइलहरू pl विस्तारसँगै HTTP सर्भरद्वारा कार्यान्वयन योग्य अधिकार स्विकार गर्दछ । सामान्यतया, यो chmod आदेश सहित गरिन्छ । currpic.txt फाइलको अधिकार HTTP सर्भरद्वारा लेख्न योग्य बनाउनुपर्छ ।
अब तपाईँ WebCast प्रयोग गर्न सक्षम हुनुपर्छ ।
उदाहरण:
यस उदाहरणमा, तपाईँसँग HTTP सर्भर सहित लिनक्स कम्प्युटर छ । तपाईँको HTTP सर्भरको URL http://myserver.com हो र तपाईँको HTML कागजातहरूको प्रतिफल निर्देशिका //user/local/http/ निर्देशिका हो । तपाईँको पर्ल लिपिहरू //user/local/http/cgi-bin/ निर्देशिकामा समावेश छ । स्रोताहरूका लागि निर्यात फाइल नामको रूपमा secret.htm र URL को रूपमा URL for listeners. In the URL for presentation text box enter http://myserver.com/presentation/ and for the URL for Perl scripts enter http://myserver.com/cgi-bin/.
अन,सबै *.htm, *.jpg र *.gif फाइलहरू निर्देशिकाहरूबाट प्रतिलिपि बनाउनुहोस् जुन तपाईँको एच टि पि सर्भरमा //user/local/http/presentation/ निर्देशिका भित्र निर्यात अवधिमा वर्णन गरिएको छ र //user/local/http/cgi-bin/ निर्देशिका भित्र सबै फाइलहरू *.pl र *.txt सँगै प्रतिलिपि बनाउनुहोस् ।
रूटको रूपमा तपाईँको सर्भरमा लगइन गर्नुहोस् र //user/local/http/cgi-bin/ निर्देशिकामा स्विच गर्नुहोस् । तपाईँले chmod आदेश प्रयोग गरेर मिल्दो निति वर्णन गर्न सक्नुहुन्छ ।
एक पटक तपाईँले पर्ल फाइलहरू स्थापना गर्न सकाईसक्नु भयो भने, प्रस्तुतकर्ताले प्रस्तुतीकरण दिन सक्षम हुन्छ । स्रोताहरूले यो प्रस्तुतीकरणURL http://myserver.com/presentation/presentation.htm को अधिनमा हेर्न सकिन्छ ।