LibreOffice 25.2 सहयोग
नयाँ फारमका लागि डेटा हेन्डल गर्ने मोड वर्णन गर्दछ ।
नयाँ डेटा प्रविष्टि गर्नका लागि मात्र फारम सिर्जना गर्दछ ।
अवस्थित डेटा प्रदर्शन गर्न र नयाँ डेटा प्रविष्टि गर्न प्रयोग गर्न सकिने फारम सिर्जना गर्दछ ।
डेटा सम्पादन निषेध गर्न चयन गर्नुहोस् ।
डेटा मेटाउन निषेध गर्न चयन गर्नुहोस् ।
नयाँ डेटा थप्न निषेध गर्न चयन गर्नुहोस् ।