LibreOffice 24.8 सहयोग
यदि तपाईँले चरन २ मा फाँटहरूको म्यानुअल चयनमा आधारित भएर उपफारम सेट गर्न रोज्नु भयो भने, तपाईँले यस विजार्ड पृष्ठमा जोडिएका फाँटहरू चयन गर्न सक्नुहुन्छ ।
मुख्य फारम फाँटमा जोडिएको सहायक फारम फाँट चयन गर्नुहोस्, सूची बाकसमा तपाईँले चयन गर्नु भएको सो बाकस सूचीमा पछिल्लो हो ।
सहायक फारम फाँटमा जोडिएको मुख्य फारम फाँटलाई चयन गर्नुहोस्, तपाईँले सूची बाकसमा चयन गर्नुभएको सो सूची बाकसको पछिल्लो हो ।