LibreOffice 24.8 सहयोग
तपाईँले उपफारम सिर्जना गर्न चाहनुभएको तालिका वा क्वेरी र उपफारम भित्र तपाईँले कुन फाँटहरू समावेश गर्न चाहनुभएको छ वर्णन गर्नुहोस् ।
तालिका वा क्वेरी वर्णन गर्दछ जसका लागि उपफारम सिर्जना गर्नुपर्दछ ।
नयाँ उपफारममा समावेश हुने सबै फाँटहरू प्रदर्शन गर्दछ ।