एजेण्डा विजार्ड - शीर्षक र स्थान
एजेण्डा टेम्प्लेटका लागि शीर्षक र स्थान रोज्नुहोस् ।
टेम्प्लेट शीर्षक
एजेण्डा टेम्प्लेटको नाम वर्णन गर्दछ ।
बाटो
एजेण्डा टम्प्लेटको नाम सहित पूर्ण बाटो वर्णन गर्दछ ।
यस टेम्प्लेटबाट एजेण्डा सिर्जना गर्नुहोस्
एजेण्डा टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि त्यस टेम्प्लेटमा आधारित भएर नयाँ एजेण्डा कागजात खोल्दछ ।
यस टेम्प्लेटमा म्यानुअल परिवर्तनहरू बनाउनुहोस्
एजेण्डा टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि अर्को सम्पादनका लागि टेम्प्लेट खोल्दछ ।