एजेण्डा विजार्ड - नामहरू
एजेण्डामा मुद्रण गर्नुपर्ने नामहरू वर्णन गर्दछ ।
बोलाईएको सभा
तपाईँले सभा बोलाउने मान्छे प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
सजिलो बनाउनेवाला
तपाईँले सजिलो बनाउनेवाला प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
द्रष्टव्य ग्रहणकर्ता
तपाईँले द्रष्टव्य ग्रहणकर्ता प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
समयराख्ने
तपाईँले समयराख्ने प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
उपस्थित व्यक्ति
तपाईँले उपस्थित व्यक्ति प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
अवलोकनकारी
तपाईँले अवलिकनकारी प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।
स्रोत व्यक्तिहरू
तपाईँले स्रोत व्यक्तिहरू प्रविष्टि गर्न सक्नुहुने ठाउँमा रेखा छाप्ने कि वर्णन गर्दछ ।