LibreOffice 25.2 सहयोग
टेम्प्लेट नाम र स्थानको परिभाषा दिन्छ ।
फ्याक्स टेम्प्लेटको नाम प्रविष्ट गर्नुहोस् ।
एजेण्डा टम्प्लेटको नाम सहित पूर्ण बाटो वर्णन गर्दछ ।
फ्याक्स टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि त्यस टेम्प्लेटमा आधारित भएर नयाँ फ्याक्स कागजात खोल्दछ ।
फ्याक्स टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि अरू सम्पादनका लागि टेम्प्लेट खोल्दछ ।