LibreOffice 25.2 सहयोग
मुद्रण गर्नुपर्ने फ्याक्स तत्वहरू वर्णन गर्दछ ।
कम्पनी लोगो समावेश गर्दछ ।
मिति फाँट समावेस गर्दछ ।
संचारण प्रकार रेखा समावेस गर्दछ । सूची बाकसबाट रेखा चयन गर्नुहोस् ।
विषय रेखा समावेश गर्दछ ।
अभिवादन समावेस गर्दछ । सूची बाकसबाट अभिवादन चयन गर्नुहोस् ।
अभिनन्दन समावेस गर्दछ । सूची बाकसबाट अभिनन्दन चयन गर्नुहोस् ।
फुटर समावेश गर्दछ ।