फ्याक्स विजार्ड

फ्याक्सहरूका लागि विजार्ड खोलदछ । विजार्डले फ्याक्स कागजातहरूका लागि कागजात टेम्प्लेटहरू सिर्जना गर्न तपाईँलाई मद्दत गर्दछ । तपाईँले त्यसपछि मुद्रकमा वा फ्याक्स मेशिनमा फ्याक्स कागजातहरू छाप्न सक्नुहुन्छ, यदि फ्याक्स ड्राईभर सफ्टवेयर उपलब्ध छ भए ।

यो आदेश पहुँच गर्न...

Choose File - Wizards - Fax.


LibreOffice फ्याक्स कागजातहरूका लागि टेम्प्लेटसँगै आउँदछ, जुन तपाईँले आफ्नै आवश्यकताहरू योग्य बनाउन विजार्डसँगै परिमार्जन गर्न सक्नुहुन्छ । विजार्डले तपाईँलाई कागजात टेम्प्लेट सिर्जनामा तह तह गरी नेतृत्व गर्दछ, र अनगिन्ति सजावट र डिजाइन विकल्प प्रदान गर्दछ । कागजात पूर्वावलोकनले समाप्त भएको फ्याक्स कस्तो देखिन्छ सो को असर तपाईँलाई दिन्छ ।

संवाद भित्र तपाईँले आफ्नो प्रविष्टिहरू र विकल्प कुनै पनि समयमा परिमार्जन गर्न सक्नुहुन्छ । तपाईँले पुरै पृष्ठ वा त्यसै गरी सबै विजार्ड पृष्ठहरू फड्काउन सक्नुहुन्छ, जुन केसमा हालको (वा पुर्वनिर्धारित) सेटिङहरू प्रभावमा बाँकी रहन्छ ।

फ्याक्स विजार्ड - पृष्ठ डिजाइन

तपाईँको फ्याक्स कागजातको शैली वर्णन गर्दछ ।

फ्याक्स जादूगर - समावेश गर्नका लागि वस्तुहरू

मुद्रण गर्नुपर्ने फ्याक्स तत्वहरू वर्णन गर्दछ ।

फ्याक्स विजार्ड - पठाउने र पाउने

फ्याक्सका लागि प्रापक र प्रेषक सूचना उल्लेख गर्दछ ।

फ्याक्स विजार्ड - फुटर

फुटर डेटा उल्लेख गर्दछ ।

फ्याक्स विजार्ड - नाम र स्थान

टेम्प्लेट नाम र स्थानको परिभाषा दिन्छ ।

पछाडि

Click the Back button to view the settings chosen on the previous page. The current settings will not be modified or deleted if you click this button. Back will be active from the second page onwards.

पछिल्लो

The wizard saves the current settings and goes to the next page. The Next button will become inactive once you have reached the last page.

समाप्त

According to your selections, the wizard creates a document template and saves it. A new document based on the template appears in the work area, with the filename "UntitledX".

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!