हेर्नुहोस्
विजार्डहरू
Guides you through creating business and personal letters, faxes, agendas, and more.
चिठ्ठी टेम्प्लेटका लागि विजार्ड सुरु गर्दछ ।
फ्याक्सहरूका लागि विजार्ड खोलदछ । विजार्डले फ्याक्स कागजातहरूका लागि कागजात टेम्प्लेटहरू सिर्जना गर्न तपाईँलाई मद्दत गर्दछ । तपाईँले त्यसपछि मुद्रकमा वा फ्याक्स मेशिनमा फ्याक्स कागजातहरू छाप्न सक्नुहुन्छ, यदि फ्याक्स ड्राईभर सफ्टवेयर उपलब्ध छ भए ।
तपाईँलाई एजेण्डा टेम्प्लेट सिर्जना गर्न मद्दतका लागि विजार्ड शूरू गर्दछ ।
LibreOffice द्वारा प्रयोग गरिएको खुल्लाकागजात XML ढाँचामा कागजातहरू रुपान्तरण गर्दछ र प्रतिलिपि बनाउदछ ।
Converts the currency amounts found in LibreOffice Calc documents and in fields and tables of LibreOffice Writer documents into euros.
This wizard registers an existing address book as a data source in LibreOffice.