सामग्रीहरू -मुख्य मद्दत विषयहरू

फाइल व्यवस्थापकमा उस्तै तरीकाले मिलाईएका,मुख्य मद्दत विषयवस्तुहरू प्रदर्शन गर्दछ।

प्रतिमा

बन्द गरिएको फोल्डरलाई खोल्नका लागि यसलाई डबल-क्लिक गर्नुहोस र सहायक फोल्डरहरू र मद्दत पृष्ठहरू प्रदर्शन गर्नुहोस।

प्रतिमा

एउटा खुल्ला फोल्डरलाई बन्द गर्न र सहायक फोल्डर र मद्दत पृष्ठ लुकाउन यसलाई डबल-क्लिक गर्नुहोस।

प्रतिमा

कागजात प्रतिमाको सम्बन्धित मद्दत पृष्ठ प्रदर्शन गर्नका लागि एउटा कागजात प्रतिमामा डबल-क्लिक गर्नुहोस।

Use the arrow keys in combination with the Return key to drop down and roll up entries and to open documents.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!