LibreOffice 25.2 सहयोग
तपाईँंले Search term पाठ बाकस भित्र एउटा शब्द टाइप गरेर एउटा निश्चित विषय खोज्न सक्नुहुन्छ। सञ्झ्यालमा अनुक्रमणिका टर्महरूको एउटा वर्णात्मक सूची समाविष्ट हुन्छ।
तपाईँंले खोज टर्म टाइप गरेको बेलामा यदि कर्सर अनुक्रमणिका सूचीमा छ भने, प्रदर्शन सीधै पछिल्लो मेल मा ऊफ्रिनेछ। जब तपाईँंले खोज टर्म पाठ बाकसमा एउटा शब्द टाइप गर्नुहुन्छ, फोकस अनुक्रमणिकामा सबै भन्दा सुहाउँदो मेलमा फड्किनेछ।
अनुक्रमणिका र पूरा-पाठ खोजहरू सधै अहिले चयन गरिएको LibreOfficeअनुप्रयोगमा लागू हुन्छन। मद्दत दर्शकको उपकरणपट्टीमा सूची बाकस प्रयोग गरेर उपयुक्त अनुप्रयोग चयन गर्नुहोस।