LibreOffice 25.2 सहयोग
प्रतीक आकारहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ।
प्रतीक आकार आकृति उपकरण पट्टीमा प्रतिमा क्लिक गर्नुहोस्, र त्यसपछि आकारमा तान्नुहोस् कागजातमा तान्नुहोस्।
केही आकारहरू सँग विशेष ह्यान्डल छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । माउस सूचकले ति विशेष ह्यान्डलहरू माथि हात प्रतीकमा परिवर्तन गर्दछ ।