ताराहरू

ताराहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Icon Stars

ताराहरू


स्टार्स र ब्यानर उपकरणपट्टीमा आइकनमा क्लिक गर्नुहोस्, र त्यसपछि कागजातमा तान्नुहोस् कागजातमा तान्नुहोस्।

द्रष्टव्य प्रतिमा

केही आकारहरू सँग विशेष ह्यान्डल छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । माउस सूचकले ति विशेष ह्यान्डलहरू माथि हात प्रतीकमा परिवर्तन गर्दछ ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!