LibreOffice 24.8 सहयोग
कलआउटहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले ग्राफिक्सलाई तपाईँंको कागजात भित्र घुसाउन सक्नुहुन्छ।
कलआउटहरू उपकरणपट्टीबाट एउटा प्रतिमा क्लिक गर्नुहोस् , त्यसपछि आकार कोर्नका लागि कागजातमा तान्नुहोस।
केही आकारहरू सँग विशेष ह्यान्डलहरू छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । ति विशेष ह्यान्डलहरूमा माउस सूचक हात प्रतीकमा परिवर्तन हुन्छ ।