आधारभूत आकारहरू

आधारभूत आकारहरू उपकरणपट्टी खोल्दछ जुन तपाईँंको कागजात भित्र ग्राफिकस् घुसाउनका लागि तपाईँंले प्रयोग गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Icon Basic shapes

आधारभूत आकारहरू


आधारभूत आकारहरू पट्टीमा प्रतिमा क्लिक गर्नुहोस्, र त्यसपछि आकार कोर्नको लागि कागजातमा तान्नुहोस्।

द्रष्टव्य प्रतिमा

केही आकारहरूमा एउटा ह्याडल हुन्छन जुन तपाईँंले आकारको गुण परिवर्तन गर्नका लागि तान्न सक्नुहुन्छ। यि विशेष ह्याण्डलहरूमा माउस सूचक एउटा प्रतीकमा परिवर्तन हुन्छ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!