AutoSpellcheck सुरु/बन्द

तपाईँंले टाइप गर्नासाथ अक्षर विन्यास स्वचालित तवरले जाँच गर्दछ, त्रुटिहरूलाई कच गर्दछ।

Automatic Spell Checking On/Off

Automatic Spell Checking On/Off

टाइप त्रुटिहरू कागजातमा एउटा रातो कचले हाइलाइट गरिएका छन । यदि तपाईँंले यस प्रकारले चिन्हित शव्दमाथि कर्सर राख्नुहुन्छ भने, सुझाव गरिएका सुधार सूची प्राप्त गर्नलाई तपाईँंले प्रसङ्ग मेनु खोल्न सक्नुहुन्छ। सुझाव सँग शंकास्पद शव्द बदल्नलाई सुझाव गरिएको सुधार चयन गर्नुहोस। कागजात सम्पादन गरेको बेलामा तपाईँंले फेरि उस्तै गल्ती गर्नुभयो भने,यो स्वचालित तवरले सुधार हुनेछ।

स्वत:सुधार प्रसङ्ग मेनुमा शव्द जोडा राख्नलाई, स्वत:सुधार प्रसङ्ग मेनु खोल्नुहोस र स्वत:सुधार रोज्नुहोस। तपाईँंको चयन सहायक मेनुबाट बनाउनुहोस। शव्द प्रतिश्थापित भयो र शव्द जोडा प्रतिस्थापन तालिकामा राखियो।

कृपया हामीलाई समर्थन गर्नुहोस्!