LibreOffice 25.2 सहयोग
In the Add Tables dialog, select the tables you need for your current task. When creating a query or a new table presentation, select the corresponding table to which the query or table presentation should refer. When working with relational databases, select the tables between which you want to build relationships.
घुसाईएका तालिकाहरू क्वेरी डिजाइन वा सम्बन्धित सञ्झ्यालहरूमा भिन्न सञ्झ्यालहरूमा तालिकामा समावेश फाँटहरूको सूची सँगै देखा पर्दछ। तपाईँंले यो सञ्झ्यालको साइज र क्रम निर्धारण गर्न सक्नुहुन्छ।
उपलब्ध तालिकाहरू सूचीकृत गर्दछ। एउटा तालिका घुसाउनका लागि,सूचीबाट एउटा चयन गर्नुहोस र थप गर्नुहोस क्लिक गर्नुहोस। तपाईँंले तालिका नामलाई डबल-क्लिक पनि गर्न सक्नुहुन्छ,र तालिका फाँटहरू समावेश एउटा सञ्झ्याल क्वेरी डिजाइन वा सम्बन्धित सञ्झ्यालको माथि प्रदर्शित हुनेछ।
हालै चयन गरिएको तालिका घुसाउँदछ।
तालिकाहरू थप संवाद बन्द गर्दछ।