तालिका

डाटाबेस स्तम्भहरू घुसाउनुहोस संवादमा,चयन गरिएका डेटालाई कागजात भित्र एउटा तालिकाको रूपमा प्रविष्टि गर्नका लागि तालिका विकल्प चयन गर्नुहोस। संवादमा,तपाईँंले कुन डाटाबेस फाँटहरू वा स्तम्भहरू स्थानान्तरण गर्ने भन्ने कुरा निर्णय गर्न सक्नुहुन्छ, र कसरी पाठ तालिका ढाँचाबद्ध गर्ने भन्ने कुरा पनि निर्धारण गर्न सक्नुहुन्छ्।

तालिका

Table क्षेत्रमा, तपाईँंले पाठ तालिकामा लागू गर्न चाहेको डाटाबेसको स्तम्भ चयन गर्नुहोस।

डाटाबेस स्तम्भहरू

पाठ तालिका भित्र घुसाईनका लागि डाटाबेस स्तम्भहरू वर्णन गर्दछ। तालिका स्तम्भ(हरू)सूची बाकसमा अस्विकार्य सबै डाटाबेस तालिकाहरू यहाँ सूचीकृत गरिएका छन। प्रविष्टिहरू बर्णानुक्रमानुसार क्रमबद्ध गरिएका छन।

तालिका स्तम्भ(हरू)

कागजात भित्र घुसाउनका लागि सबै डाटाबेस स्तम्भहरू सूचीकृत गर्नुहोस तालिकामा एउटा स्तम्भ सम्बन्धित प्रविष्टि लाई मानाङ्कन गरिनेछ।तालिका स्तम्भ(हरू) सूची बाकसमा प्रविष्टिले पाठ तालिकामा डेटा क्रम निर्धारण गर्दछ।

>>

सबै सूचीकृत डाटाबेस फाँटहरूलाई तालिका स्तम्भ(हरू) सूची बाकस भित्र सर्दछ। सूची बाकसतालिका स्तम्भ(हरू) मा सूचीकृत सबै फाँटहरू कागजात भित्र घुसाईन्छ।

>

चयन गरिएका डाटाबेस फाँटलाई तालिका स्तम्भ(हरू) सूची बाकस भित्र सर्दछ। तपाईँंले यसलाई तालिका स्तम्भ(हरू) सूची बाकसमा सार्नका लागि एउटा प्रविष्टिलाई डबल-क्लिक गर्न सक्नुहुन्छ। तालिका स्तम्भ(हरू) सूची बाकसमा सूचीकृत गरिएका सबै फाँटहरू कागजात भित्र घुसाईएका छन्.

<

चयन गरिएका डाटाबेस फाँटलाई तालिका स्तम्भ(हरू) सूची बाकस बाट हटाउँदछ। हटाईएको फाँट कागजात भित्र घुसाईएन।

<<

सबै डाटाबेस फाँटहरूलाई तालिका स्तम्भ(हरू) सूची बाकसबाट हटाउँदछ।

ढाँचा

कागजात भित्र डाटाबेस फाँटहरू घुसाउनका लागि ढाँचा वर्णन गर्दछ।

डाटाबेसबाट

डाटाबेस ढाँचा स्विकार गर्दछ।

चयन गर्नुहोस्

यदि निश्चित डेटा फाँटहरूको सूचना स्विकार नगरिएमा,सूचीबाट एउटा ढाँचा वर्णन गर्दछ। यहा पूर्ति गरिएको ढाँचाहरू मात्र केही डाटाबेस फाँटहरू जस्तै: सङ्ख्यासूचक वा बुलियन फाँटहरूका लागि उपलब्ध हुन्छन। यदि तपाईँंले पाठ ढाँचामा एउटा डाटाबेस फाँट चयन गर्नुभएमा,पाठ ढाँचा स्वचालित तवरले सम्बर्धन नहुँदासम्म तपाईँंले चयन सूचीबाट कुनै ढाँचा चयन गर्न सक्षम हुनुहुने छैन।

यदि तपाईँंले चाहेको ढाँचा सूचीकृत नगरिएको भए,"Other Formats..." चयन गर्नुहोस र अंक ढाँचा संवादमा चाहेको ढाँचा परिभाषित गर्नुहोस।

चयन सूची प्रयोग गरेर मानाङ्कन गरिएको अंक ढाँचाले सधै डाटाबेस स्तम्भहरू सूची बाकसमा चयन गरिएको डाटाबेस सन्दर्भ गर्दछ।

द्रष्टव्य प्रतिमा

एउटा तालिकाको रूपमा कागजात भित्र डेटा घुसाउनका लागि, ठीक तालिका विकल्प सक्रिय हुनै पर्दछ। तपाईँंले त्यसपछि तालिका स्तम्भ(हरू) सूची बाकसबाट डाटाबेस फाँट डाटाबेस फाँटको ढाँचा परिभाषित गर्नका लागि चयन गर्न सक्नुहुन्छ। अंक चयनमा भएको परिवर्तन अन्तिम चयनमा लागू हुन्छ। यसले डाटाबेस स्तम्भ सूची बाकसबाट वा तालिका स्तम्भ(हरू) सूची बाकस जुन चाहीबाट डाटाबेस फाँट चयन गरेपनि मतलव राख्दैन।


Insert table header

Specifies whether to insert a header line for the columns in the text table.

स्तम्भ नाम लागूगर्नुहोस्

हरेक पाठ तालिका स्तम्भहरूका लागि डाटाबेस तालिकाको फाँट नामहरू शीर्षकको रूपमा प्रयोग गर्दछ।

पङ्क्ति मात्र सिर्जना गर्नुहोस

पाठ तालिका भित्र एउटा खाली हेडिङ रेखा घुसाउँदछ। पङ्क्ति मात्र सिर्जना गर्नुहोस विकल्प प्रयोग गरेर, तपाईँंले कागजातमा शीर्षक परिभाषित गर्न सक्नुहुन्छ,जुन डेटाबेश फाँट सँग सम्बन्धित हुँदैन।

गुणहरू

संवाद खोल्दछ,जसले तपाईँंलाई तालिका गुणहरू जस्तै: किनाराहरू,पृष्ठभूमि,र स्तम्भ चौडाइ परिभाषित गर्नका लागि सक्षम पार्दछ।

स्वत:ढाँचा

Opens the dialog, in which you can select format styles that are immediately applied when inserting the table.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!