हालको कागजात भित्र कर्सर अवस्थामा चिन्हित रेकर्डको फाँटहरू घुसाउँदछ। यदि हालको कागजात एउटा पाठ कागजात वा स्प्रेडसिट भएमा मात्र प्रतिमा दृश्य हुन्छ।
डेटा देखी पाठ सम्म
डेटा स्रोत ब्राउजरमा,तपाईँंले कागजात भित्र घुसाउन चाहेको रेकर्ड चयन गर्नुहोस र त्यसपछि डेटाबाट पाठ प्रतिमा क्लिक गर्नुहोस।तालिका स्तम्भमा प्रतिलिपि भएको रेकर्डको हरेक अलग अलग फाँट संग, रेकर्ड कागजातमा कर्सर अवस्थामा प्रतिलिपि भयो। तपाईँंलेडेटाबाट पाठ प्रतिमामा क्लिक गरेर बिभिन्न रेकर्डहरू चयन गर्न र तिनीहरूलाई कागजातमा स्थानान्तरण गर्न पनि सक्नुहुन्छ। हरेक अलग रेकर्ड त्यसपछि एउना नयाँ पङ्क्तिमा लेखिए ।
In the data source browser, select the records that you want to insert into the document and then click the Data to Text icon, or drag-and-drop data from the data source browser into the document. This opens the Insert Database Columns dialog. Select whether the data should be inserted as a table, as fields or as text.
तपाईँंले डाटाबेस स्तम्भहरू घुसाउनुहोस संवादमा सेट गरेका प्राथमिकताहरू बचत गरिए र अर्को पटक संवाद बोलाईदा सक्रिय हुनेछन। यो बचत प्रक्रिया डाटाबेसको स्वतन्त्र हो र प्राथमिकताहरू अधिकतम ५ डाटाबेसहरूका लागि रेकर्ड गर्न सक्दछ।
यदि डेटा कागजात भित्र एउटा तालिकाको रूपमा घुसाईएमा,तालिका गुणहरू डेटा सँग कागजातमा बचत गरिएनन। यदि तपाईँंले तालिका ढाँचाबद्ध गर्नको लागि AutoFormat चयन गर्नुभएमा, LibreOffice ले ढाँचा टेम्प्लेटको नाम टिपोट गर्नेछ।त्यसपछि यो तालिका तपाईँंले डेटालाई एउटा तालिकाको रूपमा घुसाउनुभएमा प्राथमिकताहरू परिवर्तन नहुँदासम्म स्वचालित तवरले प्रयोग हुनेछ।