LibreOffice 25.2 सहयोग
प्रदर्शित डेटालाई ताजा गर्दछ। बहु-प्रयोगकर्ता परिबेशमा, डेटा पुन: ताजागीले हालको रहन विश्वस्त गराउँदछ।
ताजा पार्नुहोस्
निम्न आदेशहरू सँग एउटा सहायक मेनु खोल्नका लागि ताजा गर्नुहोस प्रतिमा भन्दा अगाडिको बाँण क्लिक गर्नुहोस:
ताजा गर्नुहोस - डाटाबेस तालिकाको ताजा गरिएको सामग्री प्रदर्शन गर्दछ।
Rebuild - डाटाबेस तालिकाको दृश्य पुन: निर्माण गर्दछ। तपाईँंले तालिकाको संरचना परिवर्तन गरिसकेपछि यो आदेश प्रयोग गर्नुहोस।