एक्सप्लोरर सुरु/बन्द

डेटा स्रोत एक्सप्लोररको दृश्य सुरु र बन्द गर्दछ। The एक्सप्लोरर सुरु/बन्दप्रतिमातालिका डेटा पट्टीमादृश्य छ।

प्रतिमा

एक्सप्लोरर खुला/बन्द

डाटाबेस सिंहावलोकन

डेटा स्रोत एक्सप्लोररमा तपाईँंले LibreOffice मा तिनीहरूको लिंङ्कहरू,क्वेरीहरू र तालिकाहरू सँग दर्ता भएका डेटा स्रोतहरू देख्न सक्नुहुन्छ।

एउटा जडान स्थापना गर्दा - तपाईँंले एकल तालिका वा क्वेरी चयन गर्नासाथ, एउटा डेटा स्रोत सँग जडान स्थापित भयो। एकपटक जडान खोलियमा, क्वेरीहरू वा तालिकाहरू प्रविष्टि, र क्वेरीको नाम वा चयन गरिएका तालिका बाक्लो प्रकारमा देखाईन्छन।

कृपया हामीलाई समर्थन गर्नुहोस्!