LibreOffice 25.2 सहयोग
लाइन शैली उपकरणपट्टी खोल्न यो प्रतिमा क्लिक गर्नुहोस्, जहाँ तपाईँले किनारा लाइन शैली परिमार्जन गर्न सक्नुहुन्छ ।
यो किनारा एउटा फ्रेम, ग्राफिक वा तालिकाको किनारा हुन सक्दछ। रेखा शैलीप्रतिमा यदि एउटा ग्राफिक, तालिका चित्रपट वस्तु वा फ्रेम चयन गरिएमा मात्र दृश्य हुन्छ।
लाइन शैली
For more information, see the Borders section of the Help.