LibreOffice 24.8 सहयोग
Opens forms in Design Mode so that the form can be edited.
तपाईँंले फारमको नियन्त्रणहरू सक्रिय पार्न वा डाटाबेस रेकर्डहरूको सामग्रीहरू डिजाइन मोडमा सम्पादन गर्न सक्नुहुन्न। यधपी, तपाईँंले नियन्त्रणहरूको अवस्था र साइज परिवर्तन गर्न सक्नुहुन्छ,अरू गुणहरू सम्पादन गर्न सक्नुहुन्छ र डिजाइन मोडमा नियन्त्रणहरू थप गर्न वा मेट्न सक्नुहुन्छ।
तपाईँंको फारम सम्पादन समाप्ति गरेपछि,फारम नेभिगेटरमा "Forms" दायाँ क्लिक गर्नुहोस र डिजाइन मोडमा खोल्नुहोस लाई चयनबाट हटाउनुहोस। तपाईँंले समाप्ती पछि तपाईँंको फारम बचत गर्नुहोस।
यदि फारम कागजात लेखाई-सुरक्षित गरिएको छ भने,डिजाइन मोडमा खोल्नुहोस आदेश वेवास्ता गरिन्छ।