कम्बो बाकस विजार्ड: डाटाबेस फाँट

संयोजन फाँटहरू संग, तपाईँंले एउटा फाँटको मान एउटा डाटाबेसमा बचत गर्न सक्नुहुन्छ वा यो मानलाई एउटा फारममा प्रदर्शन गर्न सक्नुहुन्छ।

संयोजन फाँटमा प्रविष्टि गरिएका प्रयोगकर्ता मानहरू वा सूचीमा चयन गरिएका,फारममा पहुँच गरिएका डाटाबेस तालिकामा बचत गर्न सकिन्छ। याद गर्नुहोस अर्को तालिकामा मानहरू बचत गर्न सम्भव छैन। यदि मानहरू एउटा डाटाबेसमा बचत गर्नु छैन भने,तिनीहरू फारममा मात्र बचत हुन्छन। यो विशेष गरी HTML फारमहरूमा सहयोगी हुन्छ,जहाँ प्रयोगकर्ताको प्रविष्टि गरिएको वा चयन गरिएको मानहरू एउटा सर्भरमा मानाङ्कन गर्नुपर्दछ।

यो आदेश पहुँच गर्न...

Open Form Controls toolbar, click Combo Box icon and drag mouse to generate field. Database connection must exist in the form: Wizard - Page 3.


के तपाईँंले मानलाई एउटा डाटाबेस फाँटमा बचत गर्न चाहनुहुन्छ?

यो प्रश्नका लागि दुई वटा विकल्प उपलब्ध छन:

हो, म यसलाई निम्न डाटाबेस फाँटमा बचत गर्न चाहन्छु

Specifies whether the user's entered or selected combination field value should be saved in a database field. Several database table fields are offered which can be accessed in the current form.

नियन्त्रन - गुणहरू चयन गरिएको फाँट डेटा ट्याब पृष्ठमाडेटाफाँट अन्तर्गत प्रविष्टिको रूपमा देखापर्दछ।

सूची फाँट

Specifies the data field where the combination field value should be saved.

होइन, मैले मान मात्र फारममा बचत गर्न चाहन्छु

Specifies that the value of this combination field will not be written in the database and will only be saved in the form.

कृपया हामीलाई समर्थन गर्नुहोस्!