कम्बो बाकस / सूची बाकस विजार्ड: तालिका चयन

उपलब्ध डाटाबेस तालिकाहरूबाट एउटा तालिका वर्णन गर्न सक्दछ जसमा डेटा फाँट समाविष्ट हुन्छ जसको्को सामग्री एउटा सूची प्रविष्टिको रूपमा प्रदर्शित हुनु पर्दछ।

यो आदेश पहुँच गर्न...

Open Form Controls toolbar, click Combo Box or List Box icon and drag mouse to generate field. Database connection must exist in the form: Wizard - Page 1.


सूची बाकसका लागि,हालको फारम तालिका सँग लिङ्क गर्न सकिने एउटा तालिका सूचीत गरियो। हालको फारमको तालिका सँग लिङ्क तालिकाको स्तम्भमा कम्तिमा एउटा फाँट हुनै पर्दछ। यसले एउटा स्पष्ट सन्दर्भ स्थापना गर्न सम्भव बनाउँदछ।

कम्बो बाकसका लागि, फारम तालिका र कम्बो बाकसमा डेटा देखाउनका लागि डेटा समाविष्ट तालिका बीचमा एउटा सम्बन्ध हुनै पर्दछ।

तालिका

तालिका फाँटमा, डेटा फाँट समावेश गर्ने तलिका चयन गर्नुहोस् जसको सामग्री नियन्त्रण फाँटमा प्रर्दशित हुनुपर्दछ ।

यहाँ दिइएको तालिका नियन्त्रण गुणहरू मा सूची सामग्रीहरू फाँटमा भएको SQL कथनको एउटा तत्वको रूपमा देखापर्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!