LibreOffice 24.8 सहयोग
Toggles the Design mode on or off. This function is used to switch quickly between Design and User mode. Activate to edit the form controls, deactivate to use the form controls.
कृपया डिजाइन मोडमा खोल्नुहोस कार्य टिपोट गर्नुहोस। यदि डिजाइन मोडमा खोल्नुहोस सक्रिय पारिएमा, कागजात जहिले पनि डिजाइन मोडमा खुल्दछ,यो बचत गरिएको स्थिति बाहेक।
यदि तपाईँंको फारम एउटा डाटाबेसमा लिङ्क गरिएको छ र तपाईँंले डिजाइन मोड बन्द गर्नु भयो भने, फारम पट्टी कागजात सञ्झ्यालको तल्लो किनारामा प्रर्दशन भएको हुन्छ। तपाईँंले फारम गुणहरू मा लिङ्कलाई डाटाबेसमा लिङ्क गर्न सक्नुहुन्छ।