फाँट थप गर्नुहोस:

एउटा सञ्झ्याल खोल्दछ जहाँ तपाईँंले फारममा एउटा डाटाबेस फाँट चयन गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

On Form Design bar, click

Icon Add Field

फाँट थप्नुहोस


फिल्ड चयन सञ्झ्याल तालिका वा क्वेरीको सबै डेटाबेस फिल्डहरू सूचीबद्ध गर्दछ जुन डाटा स्रोतको रूपमा निर्दिष्ट गरिएको थियो फारम गुण

तपाईँंले माउस बटन समाईरहेको बेलामा एउटा फाँटलाई हालको कागजातमा तानेर र छाडेर सामेल गर्न सक्नुहुन्छ। अनुरूप फाँट त्यसपछि कागजात एउटा लिङ्क सँग सेटअप हुन्छ।

यदि तपाईँंले Design Mode बन्द गर्नुभयो भने, तपाईँंले LibreOffice ले लेबुल गरिएको आगत फाँट लाई हरेक घुसाईएका डाटाबेस फाँट,जहाँ प्रयोगकर्ताले डेटा प्रविष्टि गर्न सक्दछन, का लागि सेटअप गर्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!