Activation Order

Opens the Tab Order dialog so you can modify the order in which control fields get the focus when the user presses the tab key.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Form - Activation Order.

From the tabbed interface:

Choose Form - Activation Order.

Choose Tools - Activation Order.

From toolbars:

Icon Activation Order

सक्रियता क्रम


यदि फारम तत्वहरू एउटा कागजातमा घुसाईयो भने, LibreOffice कुन चाँहीमा क्रम एउटा नियन्त्रणबाट अर्कोमा ट्याब कुञ्जी प्रयोग गरेर सार्ने भन्ने कुरा स्वत तरीकाले निर्धारण गर्दछ। थप गरिएका हरेक नयाँ नियन्त्रण स्वचालित तवरले यो श्रृङ्खलाको अन्त्यमा थपिन्छन। ट्याब क्रम संवादमा, तपाईँंले यो श्रृङ्खलाको क्रमलाई तपाईँंको व्यक्तिगत आवश्यकतााहरूमा ग्रहण गर्न सक्नुहुन्छ।

You can also define the index of a control through its specific properties by entering the desired value under Order in the Properties dialog of the control.

रेडियो बटन चयन गरिएको बेलामा ट्याब कुञ्जीबाट मात्र पहुँच हुन्छ। यदि तपाईँंले रेडियो बटनहरूको समूह डिजाइन गर्नुभएको भए जहाँ कुनै पनि चयन भएका हुँदैनन,त्यसपछि प्रयोगकर्ताले समूह पहुँच गर्न सक्दैन वा कुञ्जीपाटीबाट रेडियो बटन मध्ये कुनै पनि पहुँच गर्न सक्षम हुँदैन।

नियन्त्रणहरू

सबै नियन्त्रणहरूलाई फारममा सूचीकृत गर्दछ। यि नियन्त्रणहरू दिएको क्रम माथि देखी तल सम्म ट्याब कुञ्जीद्वारा चयन गर्न सकिन्छ ।ट्याब क्रममा चाहेको अवस्था मानाङ्कन गर्नका लागि नियन्त्रणहरू बाट नियन्त्रण चयन गर्नुहोस।

माथि सार्नुहोस्

चयन गरिएको नियन्त्रणलाई ट्याब क्रममा एक अवस्था माथि शिफ्ट गर्नका लागि माथि सार्नुहोस बटन क्लिक गर्नुहोस।

तल सार्नुहोस्

ट्याब क्रममा चयन गरिएको नियन्त्रणलाई एक स्थिति तल शिफ्ट गर्न तल सार्नुहोस बटनमा क्लिक गर्नुहोस.

स्वचालित क्रम

कागजातमा तिनीहरूको स्थिति अनुसार नियन्त्रणहरूलाई स्वचालित रूपमा क्रमबद्ध गर्न स्वचालित क्रमबद्ध बटनमा क्लिक गर्नुहोस.

कृपया हामीलाई समर्थन गर्नुहोस्!