मिति फाँटहरूका लागि विशेष टिप्स

When you enter a year using two digits, the corresponding four digit value is determined by a setting in - LibreOffice - General. For example, if 1935 is set as the lower limiting value and you enter 34 as a date value, then the result is 2034 instead of 1934.

पूर्व-सेट सीमा मान प्रत्येक कागजातको लागि बचत गरिनेछ।

LibreOffice मा,वर्षहरू चार अंकहरूद्वारा सूचीत गरिएको छ, ताकी १/१/९९ र १/१/०१ बीचमा फरक चाँहि दुई वर्ष हुन्छ। यो वर्ष (दुई अंकहरू) सेटिङले प्रयोगकर्तालाई २००० मा दुई-अंकिय मितिहरू थप गरिएका वर्षहरू परिभाषित गर्न समर्थन गर्दछ। प्रदर्शन गर्नलाई, यदि तपाईँंले १/१/३० वा पछिको मिति निर्दिष्ट गर्नुभएमा, प्रविष्टि "1/1/20" चाँहि १/१/१९२० को सट्टामा १/१/२०२० को रूपमा चिनिन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!