नामस्थान फारम

Use this dialog to organize namespaces. You can access this dialog through the Add Condition dialog of the Data Navigator.

नेम-स्पेसहरू

फारामका लागि हाल परिभाषित नेम-स्पेसहरू सूचीबद्ध गर्छ ।

थप्नुहोस्

सूचीमा एउटा नयाँ नेम-स्पेस थप्छ ।

उपसर्ग र URL प्रविष्टि गर्न नेम-स्पेस थप्नुहोस् प्रयोग गर्नुहोस् ।

सम्पादन गर्नुहोस्

चयन गरिएको नेम-स्पेस सम्पादन गर्छ ।

संवाद उपसर्ग र URL सम्पादन गर्न सम्पादन गर्नुहोस् नेम-स्पेस् प्रयोग गर्नुहोस् ।

मेट्नुहोस्

चयन गरिएको नेम-स्पेस मेटदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!