मुख्य पासवर्ड प्रविष्ट गर्नुहोस्

एउटा बचत गरिएको पासवर्डलाई पहुँच सुरक्षा गर्न एउटा मुख्य पासवर्ड मानाङ्कन गर्नुहोस् ।

तपाईँले एउटा सत्रको अवधिका लागि, वा एउटा मुख्य पासवर्डद्वारा सुरक्षित एउटा फाइलमा केही पासवर्डहरू बचत गर्न सक्नुहुन्छ । उदाहरणका लागि, WebDAV वा FTP सर्भरहरू पहुँच गर्नका लागि पासवर्डहरू स्थायी रूपमा भण्डारण गरिन्छ यदि तपाईँले तयार हुँदा एउटा मुख्य पासवर्ड प्रविष्टि गर्नुहुन्छ भने । अन्यथा, तिनीहरू हालको सत्रका लागि मात्र भण्डारण गरिन्छ ।

तपाईँले एउटा फाईंल पहुँच गर्न मुख्य पासवर्ड प्रविष्टि गर्नु पर्दछ वा सेवा जुन एउटा बचत गरिएको पासवर्डद्वारा सुरक्षित छ । तपाईँलाई एक सेसन अवधिमा मुख्य पासवर्ड प्रविष्टि गर्न आवश्यकता हुन्छ ।

You should only use passwords that are hard to find by other persons or programs. A password should follow these rules:

मुख्य पासवर्ड

पहुँच गर्दा भण्डार गरिएको पासवर्डहरू अनुमति नदिइएको प्रयोगकर्ताहरूबाट सुरक्षा गर्न एउटा मुख्य पासवर्ड टाइप गर्नुहोस् ।

मुख्य पासवर्ड यकीन गर्नुहोस्

मुख्य पासवर्ड पुन-प्रविष्ट गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!