मिडिया प्लेयर

मिडिया प्लेयर खोल्दछ जहाँ तपाईँले चलचित्र पूर्वदृश्य र ध्वनि फाइलहरू हालको कागजात भित्र यि फाइलहरू पनि घुसाउन सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Media Player.


मिडिया प्लेयर भिन्न मिडिया ढाँचाहरू समर्थन गर्छ । तपाईँले तपाईँको कागजात भित्र मिडिया प्लेयरबाट मिडिया फाइलहरू पनि घुसाउन सक्नुहुन्छ ।

खोल्नुहोस्

Opens a movie file or a sound file that you want to preview.

लागू गर्नुहोस्

Inserts the current movie file or sound file as a media object into the current document.

प्ले गर्नुहोस्

Plays the current file.

पज गर्नुहोस्

Pauses or resumes the playback of the current file.

बन्द गर्नुहोस्

Stops the playback of the current file.

दोहोर्याउनुहोस्

Plays the file repeatedly.

चुप

Turns sound off and on.

भोल्युम स्लाईडर

Adjusts the volume.

जुम

Adjusts the size of the movie playback.

अवस्था स्लाईडर

फाइलमा एउटा भिन्न अवस्था सार्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!