फाइलहरू

Adds new files to the selected theme.

यो आदेश पहुँच गर्न...

Choose Tools - Gallery or click the Gallery icon on the Standard bar -
New Theme button - Files tab.


फाइल प्रकार

फाइलको प्रकार चयन गर्नुहोस् जुन तपाईँले थप्न चाहानुहुन्छ ।

फेला पारिएको फाइलहरू

उपलबध फाइलहरू सूचीबध्द गर्छ. फाइल(s) चयन गर्नुहोस् जुन तपाईँ थप्न चाहानुहुन्छ, र त्यसपछि थप्नुहोस् क्लिक गर्नुहोस् । सूचीमा सबै फाइलहरू थप्न सबै थप्नुहोस्क्लिक गर्नुहोस् ।

फाइलहरू फेला पार्नुहोस्

डाइरेक्टरी समावेस गर्दै फाइलहरू राख्नुहोस् जुन तपाईँले थप्न चाहानुहुन्छ, र त्यसपछि ठीक छक्लिक गर्नुहोस् ।

थप्नुहोस्

हालको बिषयवस्तु लाई चयन गरिएको फाइल(s) थप्छ ।

सबै थप्नुहोस्

हालको बिषयवस्तु लाई सूचीमा सबै फाइलहरू थप्छ ।

पूर्वावलोकन

चयन गरिएको फाइलको एउटा पूर्वदृश्य प्रदर्शन गर्छ वा लुकाउँछ ।

पूर्वदृश्य बाकस

चयन गरिएको फाइलको एउटा पूर्वदृश्य प्रदर्शन गर्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!