HTML import and export

When you export a file to an HTML document, the description and the user-defined file properties are included as META tags between the HEAD tags of the exported document. META tags are not displayed in a Web browser, and are used to include information, such as keywords for search engines on your Web page. To set the properties of the current document, choose File - Properties, click the Description or Custom Properties tabs, and then type the information you want.

तपाईँले एउटा फाइल एउटा HTML कागजातको रूपमा निर्यात गर्दा निम्न फाइल गुणहरू META ट्यागहरूमा रूपान्तरण गरिन्छ:

ODF Property

HTML Tags

शीर्षक

<TITLE>

विषय

<META NAME="CLASSIFICATION" CONTENT="Field Content">

शब्दकुञ्जी

<META NAME="KEYWORDS" CONTENT="Field Content">

वर्णन

<META NAME="DESCRIPTION" CONTENT="Field Content">

प्रयोगकर्ता

<META NAME="Custom field name" CONTENT="Custom field content">


note

जब तपाईँले यी META ट्यागहरू समाहित भएको एउटा HTML आयात गर्नुहुन्छ, ट्यागको सामग्रीहरू समनुरूप LibreOffice गुण बाकसमा थपिन्छ ।


tip

Keywords must be separated by commas. A keyword can contain white space characters or semicolons.


टिपहरू आयात गर्नुहोस्

जब तपाईँले एउटा HTML कागजात आयात गर्नुहुन्छ, निम्न META ट्यागहरू स्वचालित रूपमा LibreOffice फाँटमा रूपान्तरण गरिन्छ:<META HTTP-EQUIV="REFRESH"...> र <META NAME="..." ...> , जहाँ NAME AUTHOR, CREATED, CHANGED, CHANGEDBY, DESCRIPTION, KEYWORDS वा CLASSIFICATION सँग बराबर हुन्छ ।

एउटा TABLE ट्याग अघि सीधै स्थित गरिएको स्क्रिप्टहरू, टिप्पणीहरू, र META ट्यागहरू तालिकाको पहिलो कक्षमा घुसाइन्छ ।

एउटा HTML कागजातको स्क्रिप्टहरू र META ट्यागहरू कागजातको पहिलो अनुच्छेदमा आयात र एङ्कर गरिन्छ ।

To set the options for importing HTML tags, choose - Load/Save - HTML Compatibility. A known META tag contains either "HTTP-EQUIV" or "NAME", and are imported as LibreOffice comments. The only exception is <META NAME="GENERATOR"...>, which is ignored.

टिपहरू निर्यात गर्नुहोस्

एउटा कागजातमा पहिलो अनुच्छेदको सुरुको द्रष्टव्यहरू र स्क्रिप्ट फाँटहरू एउटा HTML कागजातको हेडरमा निर्यात गरिन्छ । यदि कागजात एउटा तालिका सँग सुरु हुन्छ भने, तालिकाको पहिलो कक्षको पहिलो अनुच्छेद HTML कागजातमा निर्यात गरिन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!