नयाँ सञ्झ्याल

एउटा नयाँ सञ्झ्याल खोल्दछ जुन हालको सञ्झ्यालको सामग्रीहरू प्रदर्शन गर्छ । तपाईँले एउटै समयमा उस्तै कागजातको अहिले बिभिन्न भागहरू देख्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Window - New Window.

From the tabbed interface:

On the View tab, choose New Window.

From toolbars:

Icon New Window

New Window


एउटा सञ्झ्याल भित्र कागजातमा गरिएको परिवर्तन त्यही कागजातका लागि खोलिएका सबै सञ्झ्यालहरूमा स्वचालित रुपले लागू गरिन्छन् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!