XML फिल्टर निर्गत

लेXML filterको परिक्षण नतिजाहरू सूची गर्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - XML Filter Settings.


एउटा आयात ववा निर्यात XSLT शैलीपानाको परीक्षण परिणामहरू XML फिल्टर निर्गत सञ्झ्यालमा प्रदर्शित हुन्छ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले फिल्टर निर्गत वैध गर्न सक्नुहुन्छ ।

वैध मिति

XML फिल्टर निर्गत सञ्झ्यालको सामग्रीहरू वैधता बनाउँछ ।

सञ्झ्याल दुइवटा क्षेत्रहरूमा विभाजन हुन्छ र वैधताको परिणामहरू तल्लो क्षेत्रमा प्रदर्शित हुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!