रूपानतरण
ले XML फिल्टरका लागि जानकारी फाइल सम्पादन गर्नुहोस् वा प्रविष्टि गर्नुहोस् ।
DocType
XMLफाइलको DOCTYPE प्रविष्ट गर्नुहोस् ।
तपाईँले एउटा फिल्टर निर्दिष्ट नगरिकन खोल्दा सार्वजनिक पहिचायक फाइल पत्ता लगाउन प्रयोग गरिन्छ ।
ब्राउज गर्नुहोस्
Opens a file selection dialog.
निर्यातका लागि XSLT
यदि यो निर्यात फिल्टर हो भने , XSLT शैलीपानाको फाइल नाम प्रविष्ट गर्नुहोस् जुन तपाईँ निर्यात गर्दाका लागि प्रयोग गर्न चाहानुहुन्छ ।
आयातका लागि XSLT
यदि यो आयात फिल्टर हो भने , XSLT शैलीपानाको फाइल नाम प्रविष्ट गर्नुहोस् जुन तपाईँ आयात गर्दाका लागि प्रयोग गर्न चाहानुहुन्छ ।
आयातका लागि टेम्प्लेट
टेम्प्लेटको नाम प्रविष्ट गर्नुहोस् जुन तपाईँ आयात गर्दाका लागि प्रयोग गर्न चाहानुहुन्छ । टेम्प्लेटमा, XMLट्यागहरू प्रदर्शन गर्न शैलीहरू परिभाषित छन् ।
The path to the directory that contains the template must be included in LibreOffice - PreferencesTools - Options - LibreOffice - Paths. When you open an XML file whose filter uses the template, the template opens first. In the template, you can map LibreOffice styles to display XML tags in the XML document.