XML फिल्टर सेटिङहरू

Opens the XML Filter Settings dialog, where you can create, edit, delete, and test filters to import and to export XML files.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Tools - XML Filter Settings.

From the tabbed interface:

On the Tools menu of the Tools tab, choose XML Filter Settings.


पद XML फिल्टर एउटा XSLT आधारित फिल्टर जस्तो अझ बढी दुरुस्त वर्णनका लागि एउटा सर्टकटको रूपमा निम्नमा प्रयोग गरिन्छ ।

टर्म

वर्णन

XML

विस्तारयोग्य मार्कअप भाषा

XSL

विस्तारयोग्य शैलीपाना भाषा

XSLT

विस्तारयोग शैलीपाना भाषा रूपान्तरण XSLTफाइलहरू XSLT शैलीपानाहरू पनि भनिन्छ ।


note

XHTML निर्यात फिल्टरले लेखक,क्याल्क,कोर्दछ,र छविचित्र कागजातहरूका लागि वैध "XHTML 1.0 Strict" निर्गत उत्पादन गर्छ ।


फिल्टर सूची

Select one or more filters, then click one of the buttons.

यो सूचीहरू नाम र स्थापित फिल्टरहरूको प्रकार देखाउँछ ।

  1. यसलाई चयन गर्न एउटा फिल्टर क्लिक गर्नुहोस् ।

  2. पृथक फिल्टरहरू चयन गर्न Shift-click वा -क्लिक गर्नुहोस्।

  3. फिल्टर सम्पादन गर्न एउटा नाम डबल-क्लिक गर्नुहोस् ।

नयाँ

Opens a dialog with the name of a new filter.

सम्पादन गर्नुहोस्

Opens a dialog with the name of the selected file.

XSLTs परिक्षण गर्नुहोस्

Opens a dialog with the name of the selected file.

मेट्नुहोस्

Deletes the selected file after you confirm the dialog that follows.

प्याकेजको रूपमा बचत गर्नुहोस्

Displays a Save as dialog to save the selected file as an XSLT filter package (*.jar).

प्याकेज खोल्नुहोस्

Displays an Open dialog to open a filter from an XSLT filter package (*.jar).

मद्दत

Displays the help page for this dialog.

बन्द गर्नुहोस्

Closes the dialog.

कृपया हामीलाई समर्थन गर्नुहोस्!