LibreOffice 24.8 सहयोग
Customizes LibreOffice menus, context menus, shortcut keys, toolbars, and macro assignments to events.
तपाईँले हालको अनुप्रयोगका लागि, वा सबै LibreOffice अनुप्रयोगहरूका लागि सर्टकट कुञ्जीहरू र म्याक्रो कार्यहरू अनुकूलन गर्न सक्नुहुन्छ ।
तपाईँले अलग मेनु, सर्टकट कुञ्जी, र उपकरणपट्टी अनुकूल सेटिङहरू बचत र लोड गर्न सक्नुहुन्छ ।