LibreOffice 25.2 सहयोग
तपाईँले टाइप गर्दा बारम्बार आउने शब्दहरू पूर्ण गर्नका लागि विकल्प सेट गर्नुहोस् ।
बारम्बार प्रयोग गरिने शब्दहरू भण्डारण गर्दछ, र तपाईँले एउटा भण्डारण गरेको शब्दको पहिलो तीनवटा अक्षरहरू सँग मेल खाने तीन अक्षरहरू तपाईँले टाइप गरे पछि एउटा शब्द स्वचालित रूपमा पूरा गर्दछ ।
यदि तपाईँले शब्द पछि विराम चिन्ह थप्नुभएन भने, LibreOffice ले एउटा खाली स्थान थप्दछ । तपाईँले पछिल्लो शब्द टाइप गर्न सुरु गर्ने बित्तिकै खाली स्थान थपिनेछ ।
एउटा मद्दत टिपको रूपमा पूरा भएको शब्द प्रदर्शन गर्छ ।
एउटा सूचीमा बारम्बार प्रयोग गरिने शब्दहरू थप्दछ । शब्द समाप्ति सूचीबाट एउटा शब्द हटाउन, शब्द चयन गर्नुहोस् र त्यसपछि प्रविष्टि मेट्नुहोस् मा क्लिक गर्नुहोस् ।
तपाईँले हालको कागजात बन्द गरेपछि हालको शब्द समाप्ति सूची अन्य कागजातहरूमा उपलब्ध गर्दछ । तपाईँ LibreOffice बाट ननिस्किँदा सम्म सूची उपलब्ध रहन्छ ।
तपाईँले स्वचालित शब्द समाप्ति लागू गर्न प्रयोग गर्न चाहेको कुञ्जी चयन गर्नुहोस् ।
शब्द समाप्ति ईन्कार गर्न Esc थिच्नुहोस् ।
शब्द समाप्ति विशेषताका लागि योग्य बनाउन न्यूनतम शब्द लम्बाइ प्रविष्ट गर्नुहोस् ।
तपाईँले शब्द समाप्ति सूचीमा भण्डारण गर्न चाहेको शब्दहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
Lists the collected words. The list is valid until you close the current document. To make the list available to other documents in the current session, disable "When closing a document, remove the words collected from it from the list".
यदि स्वचालित तवरले हिज्जेजाँच विकल्प सक्षम गरिएको छ भने, कुनै त्यस्ता शब्दहरू मात्र जसलाई हिज्जे जाँचले संकलन गरेर सङठित हुन्छन् ।
चयन गरिएको शब्द वा शब्द समाप्ती सूचीबाट शब्दहरू हटाउँछ ।