LibreOffice 24.8 सहयोग
तपाईँले स्वचालित तवरले LibreOffice सुधार गर्न नचाहेको अक्षर संयोजनहरू वा पद्यासहरू निर्दिष्ट गर्नुहोस् ।
तपाईँले परिभाषित गर्नुहुने अपवादहरू हालको भाषा सेटिङमा निर्भर गर्दछ. यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले भाषाका लागि प्रतिस्थापनहरू र अपवादहरू बाकसमा एउटा भिन्न भाषा चयन गरेर भाषा सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।
त्यो भाषा चयन गर्नुहोस् जसका लागि तपाईँले बदल्नुहोस् नियमहरू सिर्जना वा सम्पादन गर्न चाहनुहुन्छ । LibreOffice ले पहिला ती अपवादहरू खोज्दछ जुन कागजातमा हालको कर्सर स्थितिको भाषाका लागि परिभाषित छन्, र त्यसपछि बाँकी भाषाहरू खोज्दछ ।
एउटा अवधिद्वारा अनुशरण गरिएको पद्यांश टाइप गर्नुहोस् र त्यसपछि नयाँ मा क्लिक गर्नुहोस् यसले पद्यांशको अन्त्यमा अवधि पछि आउने शब्दको पहिलो अक्षरलाई स्वचालित रूपमा ठुलो बनाउनबाट LibreOffice लाई बचाव गर्दछ ।
स्वचालित तवरले सुधार नगरिएको पंद्यासहरू सूची गर्छ । सूचीबाट एउटा वस्तु हटाउन, वस्तु चयन गर्नुहोस् र त्यसपछि मेट्नुहोस्क्लिक गर्नुहोस्
Type the word or abbreviation that starts with two capital letters or a small initial that you do not want LibreOffice to change to one initial capital. For example, enter PC to prevent LibreOffice from changing PC to Pc. Enter eBook to prevent an automatic change to Ebook.
Lists the words or abbreviations that start with two initial capitals or small initial that are not automatically corrected. All words which start with two capital letters or small initial are listed in the field. To remove an item from the list, select the item, and then click Delete.
अपवादहरूको सूची लाई हालको प्रविष्टि थप्छ ।
Adds autocorrected abbreviations or autocorrected words that start with two capital letters to the corresponding list of exceptions, if the autocorrection is immediately undone by pressing +Z.
This feature is relevant when the Capitalize first letter of every sentence option or the Correct TWo INitial CApitals option are selected in the [T] column on the Options tab of this dialog, and is enabled.