>रङ्ग परिवर्तनकर्ता

Opens the Color Replacer dialog, where you can replace colors in bitmap and meta file graphics.

तपाईँले एकै समयमा चार विभिन्न रङहरू लाई बदल्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Color Replacer (LibreOffice Draw and LibreOffice Impress).


प्रतिमा

रङ पट्टी

रङ चयन

हालको माउस प्वाइन्टर कचहरू सिधै चयन गरिएको छविचित्रमा रङ प्रदर्शन गर्छ। यदि आइड्रप उपकरण चयन गरिएको छ भने यो विशेषताहरू मात्र काम गर्छ।

बदल्नुहोस्

Replaces the selected source colors in the current image with the colors that you specify in the Replace with boxes.

रङहरू

स्रोत रङहरू र प्रतिस्थापन रङहरू सूचीबद्ध गर्छ ।

स्रोत रङ जाँचबाकस

Select this checkbox to replace the current Source color with the color that you specify in the Replace with box.

स्रोत रङ

तपाईँले बदल्न चाहेको चयन गरिएको छविचित्रमा रङ प्रदर्शन गर्छ । स्रोत रङ सेट गर्न, यहाँ क्लिक गर्नुहोस् आइड्रपर क्लिक गर्नुहोस् र त्यसपछि चयन गरिएको छविचित्रमा एउटा रङ क्लिक गर्नुहोस्।

सहन

Set the tolerance for replacing a source color in the source image. To replace colors that are similar to the color that you selected, enter a low value. To replace a wider range of colors, enter a higher value.

सँग बदल्नुहोस

Lists the available replacement colors. To modify the current list of colors, deselect the image, choose Format - Area, and then click the Colors tab.

पारदर्शिता

Replaces transparent areas in the current image with the color that you select.

पारदर्शिता

Select the color to replace the transparent areas in the current image.

कृपया हामीलाई समर्थन गर्नुहोस्!