LibreOffice 7.5 Help
चयन गरिएको 3D वस्तुको आकार समायोजन गर्दछ। तपाईं केवल 3D वस्तुको आकार परिमार्जन गर्न सक्नुहुनेछ जुन 2D वस्तु परिवर्तन गरेर सिर्जना गरिएको थियो। 2D वस्तुलाई 3D मा रूपान्तरण गर्न, वस्तु चयन गर्नुहोस्, दायाँ क्लिक गर्नुहोस्,र त्यसपछि चयन गर्नुहोस्, वा रूपान्तरण - 3D घुमावट वस्तुमा
Geometry
चयन गरिएको त्रि-आयामिक वस्तुका लागि आकार गुणहरू परिभाषा गर्नुहोस् ।
Enter the amount by which you want to round the corners of the selected 3D object.
Enter the amount by which to increase or decrease the area of the front side of the selected 3D object.
Enter the angle in degrees to rotate the selected 3D rotation object.
चयन गरिएको 3D वस्तुको लागि एक्सट्रुजन गहिराई प्रविष्ट गर्नुहोस्। यो विकल्प 3D रोटेशन वस्तुहरूको लागि मान्य छैन।
तपाईँले एउटा त्रि-आयामिक परिक्रण कोर्न पर्योग गरिने खण्डको सङ्ख्या परिवर्तन गर्न सक्नुहुन्छ ।
Enter the number of horizontal segments to use in the selected 3D rotation object.
Enter the number of vertical segments to use in the selected 3D rotation object
तपाईँलाई त्रि-आयामिक सतहको शैली बदल्दा परिमार्जन गर्न अनुमति छ ।
वस्तुको आकार अनुसार त्रि-आयामिक सतह चित्रित गर्दछ। उदाहरणका लागि, वृत्ताकार सतहलाई गोलाकार सतहको माध्यमबाट चित्रित गरिन्छ।
वस्तु-निर्दिष्ट
Renders the 3D surface as polygons.
फ्ल्याट
Renders a smooth 3D surface.
गोलाकार
Inverts the light source.
सामान्यहरू उल्टो पार्नुहोस्
बाहिर र भित्रबाट वस्तु प्रकास दिन्छ। एउटा परिबेशी प्रकाश स्रोत प्रयोग गर्न, यो बटन क्लिक गर्नुहोस् र त्यसपछि सामान्यहरू उल्टो पार्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
डबल-साइड गरिएको प्रदीपन
Closes the shape of a 3D object that was created by extruding a freeform line (Convert - To 3D).
दुइ-पक्षिय