पङ्क्तिबद्धता

Sets the alignment options for the contents of the current cell, or the selected cells.

यो आदेश पहुँच गर्न...


तेर्सो

Select the horizontal alignment option that you want to apply to the cell contents.

पूर्वनिर्धारित

सङ्ख्याहरू दायाँ देखि मानाङ्कन गर्छ, र बायाँ पाठ देखि

द्रष्टव्य प्रतिमा

यदि पूर्वनिर्धारित विकल्प चयन गरिएको छ, सङ्ख्याहरू दायाँ देखि मानाङ्कित हुनेछ र पाठ बायाँ-समरेखित हुनेछ ।


बायाँ

कक्षको सामग्रीहरू बायाँ देखि मानाङ्कन गर्छ ।

ढाँचा बारमा प्रतिमा:

Icon Align Left

बायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

दायाँ

कक्षको सामग्रीहरू दायाँ गरी मानाङ्कन गर्छ ।

ढाँचा बारमा प्रतिमा:

Icon Align Right

दायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

केन्द्र

कक्षको सामग्रीहरू ठाडोगरी केन्द्र गर्छ।

ढाँचा बारमा प्रतिमा:

Icon Centered

समरेखित

कक्षको सामग्रीहरू बायाँतिर र दायाँ कक्ष किनाराहरू तिर पङ्क्तिबद्ध गर्दछ ।

ढाँचा बारमा प्रतिमा:

Icon Justified

समरेखित

भरिएको

कक्षको दृश्यात्मक क्षेत्र नभरिँदा सम्म कक्ष सामग्रीहरू (सङ्ख्या र पाठ) दोहोर्याउँदछ । यो विशेषताले त्यो पाठमा काम गर्दैन जुनमा रेखा विच्छेदहरू समाहित हुन्छ ।

वितरण

Aligns contents evenly across the whole cell. Unlike Justified, it justifies the very last line of text, too.

इन्डेन्ट

Indents from the left edge of the cell by the amount that you enter.

ठाडो

Select the vertical alignment option that you want to apply to the cell contents.

पूर्वनिर्धारित

Aligns the cell contents to the bottom of the cell.

माथिल्लो

कक्षको माथिल्लो किनारा लाई कक्षको सामग्रीहरूले पङ्क्तिबद्ध गर्छ

ढाँचा बारमा प्रतिमा:

तल्लो

कक्षको सामग्रीहरूलाइ कक्षको तल्लो किनारमा पङ्क्तिबद्ध गर्ने गर्छ

ढाँचा बारमा प्रतिमा:

Icon Align Bottom

तल पङ्क्तिबद्ध गर्नुहोस

मध्य

कक्षको सामग्रीहरू ठाडोगरी केन्द्र गर्छ ।

ढाँचा बारमा प्रतिमा:

Icon Align Center Vertically

केन्द्रमा ठाडो पङ्क्तिबद्ध गर्नुहोस्

समरेखित

Aligns the contents of the cell to the top and to the bottom cell borders.

वितरण

Same as Justified, unless the text orientation is vertical. Then it behaves similarly, than horizontal Distributed setting, i.e. the very last line is justified, too.

समान अभिमूखिकरण

कक्ष सामग्रीहरूको पाठ अभिमुखिकरण सेट गर्छ ।

Click in the dial to set the text orientation.

डिग्रीहरू

Enter the rotation angle from 0 to 360 for the text in the selected cell(s).

सन्दर्भ किनारा

Specify the cell edge from which to write the rotated text.

  1. तल्लो कक्ष किनाराबाट पाठ विस्तार:तल्लो कक्ष किनारा बाह्यहरूबाट घुमेको पाठ लेख्दछ ।

  2. माथिल्लो कक्ष किनाराबाट पाठ विस्तार: माथि कक्ष किनारा बाह्ययहरूबाट घुमेको पाठ लेख्छ ।

  3. कक्षहरू भित्र पाठ विस्तार गर्नुहोस्: कक्ष भित्र मात्र घुमेको पाठ मात्र लेख्छ ।

ठाडो रूपमा राखिएको थाक

पाठ ठाडो गरी मानाङ्कन गर्छ।

These commands can only be accessed after you enable support for Asian languages in - Languages and Locales - General.

एसियन सजावट मोड

This checkbox is only available if Asian language support is enabled and the text direction is set to vertical. Aligns Asian characters one below the other in the selected cell(s). If the cell contains more than one line of text, the lines are converted to text columns that are arranged from right to left. Western characters in the converted text are rotated 90 degrees to the right. Asian characters are not rotated.

गुणहरू

एउटा कक्षमा पाठ प्रवाह निर्धारण गर्नुहोस् ।

पाठ स्वचालित तवरले बेर्नुहोस्

Wraps text onto another line at the cell border. The number of lines depends on the width of the cell. To enter a manual line break, press +Enter in the cell.

कक्षहरूमा हरफ विच्छेदहरू घुसाउँदा

सक्रिय हाइफनेसन

Enables word hyphenation for text wrapping to the next line.

कक्ष साइज ठीक पार्न खुम्च्याउनुहोस्

फन्टको स्पष्ट साइज घटाउँदछ ताकि कक्षको सामग्री हालको सेल चौडाइमा फिट छ।तपाइँ यस आदेशलाई लाइनमा ब्रेकमा सेलमा लागू गर्न सक्नुहुन्न।

कृपया हामीलाई समर्थन गर्नुहोस्!